NABIL AD

उन्नति सहकार्य लघुवित्तले १ करोड ३७ लाख रुपैयाँ बराबरको एफपीओ जारी गर्ने, बोलायो चैत ३१ गते एजिएम

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले चैत ३१ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने एजेन्डा पेश गर्दैछ । 
कम्पनीको सभा होटल पौवा भैरहवामा बिहान १०.३० बजेबाट हुने भएको हो । यस्तै सभामा गत आर्थिक वर्षको नाफाबाट १७.८१% बोनस सेयर वितरण गर्ने एजेन्डा पनि छ । सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal