
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले चैत ३१ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने एजेन्डा पेश गर्दैछ ।
कम्पनीको सभा होटल पौवा भैरहवामा बिहान १०.३० बजेबाट हुने भएको हो । यस्तै सभामा गत आर्थिक वर्षको नाफाबाट १७.८१% बोनस सेयर वितरण गर्ने एजेन्डा पनि छ । सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्