
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सुचिकृत भएको छ । संस्थाको ५ लाख ७ हजार ४२० लाख कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । साविकको ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाको सेयर वोमीको नाममा सुचिकृत भएको हो । वोमी र ग्रामीण स्वयंसेवक १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोका आधारमा कायम सेयर सूचीकृत भएको हो । नेप्सेमा यसअघि वोमीको ३६ लाख १२ हजार २४ कित्ता सेयर सूचीकृत रहेको थियो । मर्जरपछि सूचीकृत सेयर संख्या ४१ लाख १९ हजार ४४४ कित्ता पुगेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्