
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका २ विभागको स्थानान्तरण गरिएको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग चैत ३१ गते ललितपुरको पुल्चोकबाट बालुवाटारमा स्थानान्तरण भएको जानकारी गराएको हो ।
‘यसअघि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय सहकारी विकास बोर्डमा रहेका विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएका छन् । अब सर्वसाधारण, सेवाग्राही, बैंक तथा वित्तीय संस्था तथा सरोकारवाला निकायहरुको दुवै विभागका सम्पूर्ण काम बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाटै हुनेछन् ।’ सूचनामा उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्