×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत २७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ चैत २७ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२- २७ गते शुक्रबार । अप्रिल ९, २०२१ । चैत कृष्ण त्रयोदशी।
सूर्योदय । ०५ : ४५ सूर्यास्त। १८ : २५

आजको राशिफल :
मेष – बोलीको भरमा कार्य सम्पादन हुनेछ ।
वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुन – प्राविधिक काममा सफलता मिल्नेछ ।
कर्कट – नयाँ काममा नहाल्नु राम्रो होला ।
सिंह – रोजगारीको अवसर मिल्नेछ ।
कन्या – वैदेशिक कार्य अघि बढ्नेछ ।
तुला – शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ ।
वृश्चिक – एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।
धनु – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मकर – गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।
कुम्भ – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मीन – दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: