
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२- २८ गते शनिबार । अप्रिल १०, २०२१ । चैत कृष्ण चतुर्दशी।
सूर्योदय । ०५ : ४४ सूर्यास्त। १८ : २५
आजको राशिफल :
मेष – लगनशीलताले कामहरू सहजै अगाडि बढ्नेछन् ।
वृष – व्यवसायबाट विशेष लाभ होला ।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट – कमजोर भएको अनुभूति हुनेछ ।
सिंह – अधुरा कार्यहरू पुरा हुनसक्छन् ।
कन्या – कामले तीव्रता लिनेछ ।
तुला – लगनशीलताले अवसर दिलाउनेछ ।
वृश्चिक – रोकिएको धन हात पर्नसक्छ ।
धनु – धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहला ।
मकर – वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कुम्भ – सोचेका काम पूरा हुनेछन् ।
मीन – यात्रामा मालसामान हराउन सक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्