NABIL AD
Civil Bank

२०७७ चैत २८ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२- २८ गते शनिबार । अप्रिल १०, २०२१ । चैत कृष्ण चतुर्दशी।
सूर्योदय । ०५ : ४४ सूर्यास्त। १८ : २५
आजको राशिफल :
मेष – लगनशीलताले कामहरू सहजै अगाडि बढ्नेछन् ।
वृष – व्यवसायबाट विशेष लाभ होला ।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट – कमजोर भएको अनुभूति हुनेछ ।
सिंह – अधुरा कार्यहरू पुरा हुनसक्छन् ।
कन्या – कामले तीव्रता लिनेछ ।
तुला – लगनशीलताले अवसर दिलाउनेछ ।
वृश्चिक – रोकिएको धन हात पर्नसक्छ ।
धनु – धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहला ।
मकर – वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कुम्भ – सोचेका काम पूरा हुनेछन् ।
मीन – यात्रामा मालसामान हराउन सक्छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal