NABIL AD

२०७८ वैशाख ०२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GARIMA BANK
काठमाडौं । मिति २०७८-०१-०२ गते बिहिबार। अप्रिल १५, २०२१ । चैत शुक्ल तृतीया ।
सूर्योदय । ०५ : ३९   सूर्यास्त। १८:२८ 

आजको राशिफल:
मेष – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष – सामान हराउने वा चोरी हुने सम्भावना छ
मिथुन – शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट – आर्थिक कारोबार कमजोर रहला ।
सिंह – रोकिएको धन हात पर्ला ।
कन्या – मालसामान हराउन सक्छ ।
तुला – फाइदामूलक योजना बन्ला ।
वृश्चिक – विभिन्न अवसर जुट्ला ।
धनु – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मकर – ठूलो उपलब्धि हात पार्न नसकिएला ।
कुम्भ – पारिवारिक जमघटको वातावरण बन्ला ।
मीन – नयाँ कार्यको थालनी होला ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal