×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७८ वैशाख ०२ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौं । मिति २०७८-०१-०२ गते बिहिबार। अप्रिल १५, २०२१ । चैत शुक्ल तृतीया ।
सूर्योदय । ०५ : ३९   सूर्यास्त। १८:२८ 

आजको राशिफल:
मेष – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष – सामान हराउने वा चोरी हुने सम्भावना छ
मिथुन – शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट – आर्थिक कारोबार कमजोर रहला ।
सिंह – रोकिएको धन हात पर्ला ।
कन्या – मालसामान हराउन सक्छ ।
तुला – फाइदामूलक योजना बन्ला ।
वृश्चिक – विभिन्न अवसर जुट्ला ।
धनु – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
मकर – ठूलो उपलब्धि हात पार्न नसकिएला ।
कुम्भ – पारिवारिक जमघटको वातावरण बन्ला ।
मीन – नयाँ कार्यको थालनी होला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: