×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत ३० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ चैत ३० गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२- ३० गते सोमबार । अप्रिल १२, २०२१ । चैत कृष्ण औंशी ।
सूर्योदय । ०५ : ४२ सूर्यास्त। १८ : २६
आजको राशिफल :
मेष – व्यवसायमा मन्दी आउनसक्छ ।
वृष – रोकिएको काम पुन: गर्दा राम्रो होला ।
मिथुन – आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
कर्कट – कूटनीतिक नियोगको सहयोग मिल्ला ।
सिंह – सानातिना समस्यामा अल्झनुपर्नेछ ।
कन्या – ब्यापार व्यवसायबाट आम्दानी हुनेछ ।
तुला – नजिकको मित्रसँग भेटघाट हुनेछ ।
वृश्चिक – भौतिक साधन जुटाउने समय छ ।
धनु – आँटेको र ताकेको कार्य पुरा होला ।
मकर – रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कुम्भ – एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।
मीन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: