×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७८ वैशाख ०३ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौं । मिति २०७८-०१-०३ गते शुक्रबार। अप्रिल १६, २०२१ । चैत शुक्ल चतुर्थी ।
सूर्योदय । ०५ : ३८ सूर्यास्त। १८:२९ 
आजको राशिफल:
मेष – नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ।
वृष – नयाँ काम वा रोजगार पाइनेछ ।
मिथुन – यात्रामा मालसामान हराउन सक्छ ।
कर्कट – कार्यसिद्धि हुने अवसर मिल्नेछ ।
सिंह – रोजगारको अवसर मिल्नेछ ।
कन्या – मिष्ठान्न भोजन प्राप्ति होला ।
तुला – सौन्दर्यतामा धन खर्च होला ।
वृश्चिक – वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु – नयाँ कार्यको थालनी होला ।
मकर – शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ – आर्थिक क्षेत्रमा सङ्कट आउला
मीन – आयआर्जन बढ्ला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: