×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् ९ प्रतिशत भन्दा धेरैले सेयर मूल्य बढ्ने ४ कम्पनी

GLOBAL IME BANK

यी हुन् ९ प्रतिशत भन्दा धेरैले सेयर मूल्य बढ्ने ४ कम्पनी

३० चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । नेप्सेका अनुसार दिउँसो १२ बजेर १५ मिनेट जाँदा एनआईसी लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र ग्रामिण विकास लघुवित्तको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । 
एनआईसी लघुवित्तको मूल्य १४० रुपैयाँले बढेर १५ सय ४५ रुपैयाँ पुगेको छ भने साधना लघुवित्तको मूल्य १५२ रुपैयाँले बढेर १६ सय ८१ रुपैयाँ पुगेको छ । यस्तै नेप्सेका अनुसार ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४२ रुपैयाँले बढेर ४ सय ६८ रुपैयाँ पुगेको छ । यता   ग्रामिण विकास लघुवित्तको सेयर मूल्य १०६ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: