
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । नेप्सेका अनुसार दिउँसो १२ बजेर १५ मिनेट जाँदा एनआईसी लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र ग्रामिण विकास लघुवित्तको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो ।
एनआईसी लघुवित्तको मूल्य १४० रुपैयाँले बढेर १५ सय ४५ रुपैयाँ पुगेको छ भने साधना लघुवित्तको मूल्य १५२ रुपैयाँले बढेर १६ सय ८१ रुपैयाँ पुगेको छ । यस्तै नेप्सेका अनुसार ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४२ रुपैयाँले बढेर ४ सय ६८ रुपैयाँ पुगेको छ । यता ग्रामिण विकास लघुवित्तको सेयर मूल्य १०६ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्