Skip to content
LAXMI SUNRISE BANK

५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, किसान लघुवित्त वित्तिय संस्थाको ९.९५% ले बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार ५ कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा नेप्सेमा ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यसमा पनि सबैभन्दा बढी किसान लघुवित्त वित्तिय संस्थाको बढेको छ । 
त्यसपछि वोमी माइक्रोफाइनान्स वित्तिय संस्था, एनआइसी एसिया लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स कम्पनी र सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ । यो अवधिमा नेप्से १२ अंक बढीले बढिसकेको छ भने ३ अर्ब भन्दा बढीको कारोबार भएको छ ।   
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK