NABIL AD

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो । सो बैठकले ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।  यस्तै वैशाखभर स्कुल बन्द गर्ने निर्णय गरेको छ भने पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्धलगायतका कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन् पाइने छैन ।  
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal