
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो । सो बैठकले ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यस्तै वैशाखभर स्कुल बन्द गर्ने निर्णय गरेको छ भने पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्धलगायतका कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन् पाइने छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्