
- अर्थ सरोकार सम्बददाता
काठमाडाैं । बीमा समितिले ७ बुँदे निर्देशन जारी गरेको छ । समितिले निषेधाज्ञाको समयमा एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
यस्तै समितीले निषेधाज्ञा अवधिभर अनलाइनमार्फत बीमालेख जारी गर्न तथा अनलाईनबाट नविकरण गर्न सकिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । विद्युतिय माध्यमबाट हुने व्यवसायमा रहेका कानुनी बाधालाई समेत समितिले खुला गरिदिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्