×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोम्बोडिया पठाइदिन्छु भन्दै’ ३९ लाख ठगी गर्ने आयुष मोक्तान पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘कोम्बोडिया पठाइदिन्छु भन्दै’ ३९ लाख ठगी गर्ने आयुष मोक्तान पक्राउ

Artha Sarokar

१३ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कम्बोडिया पठाइदिन्छु ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीले मकवानपुर वागमती गाउँपालिका–८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई पक्राउ गरेको हो । मोक्तानलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट शुक्रबार पक्राउ गरेको हो । 
उनले काभ्रे पाँचखाल नगरपालिका–८ चिसापानी बस्ने ६ जनालाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’ मा काम लगाईदिने प्रलोभनमा पार्दै उनीहरूबाट ३९ लाख रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए । थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी