
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज सोमबार बसेको छ । बैंकको सभा लैनचौर ब्यांक्वेट लैनचौरमा बिहान १० बजेदेखि बसेको हो । सभामा बैंकले गत वर्षको नाफाबाट ५.२६% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस गर्दैछ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुँदैछ । सभाको लागि बैंकले चैत १० गतेदेखि २३ आजसम्म बुक क्लोज गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्