
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि विकास बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १.३९ प्रतिशतले खुद नाफा बढाएको हो । यस्तै बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशतले बढेको छ ।
वितरण योग्य नाफा भने १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा ०.५७ प्रतिशतले घटेर ३.०८ प्रतिशतमा पुगेको छ । यस्तै रिजर्भ कोष ९.७९ प्रतिशतले घटेर १० अर्ब ११ करोड ९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ७७.४२ प्रतिशतले बढेर ४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्