×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले कमायो २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK

कृषि विकास बैंकले कमायो २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ? (विस्तृत विवरणसहित)

१४ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि विकास बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १.३९ प्रतिशतले खुद नाफा बढाएको हो । यस्तै बैंकको खुद ब्याज आम्दानी १.५३ प्रतिशतले बढेको छ ।
वितरण योग्य नाफा भने १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको निष्क्रिय कर्जा ०.५७ प्रतिशतले घटेर ३.०८ प्रतिशतमा पुगेको छ । यस्तै रिजर्भ कोष ९.७९ प्रतिशतले घटेर १० अर्ब ११ करोड ९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ७७.४२ प्रतिशतले बढेर ४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: