×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

GLOBAL IME BANK

अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ६ गते सम्पन्न सञ्चालक समितिको ८९औं बैठकले नेपाललाई स्वतन्त्र विज्ञ सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: