×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स लिमिटेडले इलाममा दियो ३ दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

PRIME CA

अजोड इन्स्योरेन्स लिमिटेडले इलाममा दियो ३ दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड इलाम बजारस्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ दिने कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । उक्त तालिम कार्यक्रममा कृषि तथा पशुपन्छी भागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षकको कार्य गरेका थिए । सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्र वितरण गरेका थिए । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: