Skip to content
LAXMI SUNRISE BANK

अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले दिए राजिनामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले सञ्चालक पदबाट राजीनामा दिएका छन् । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK