×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले दिए राजिनामा

GLOBAL IME BANK

अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले दिए राजिनामा

५ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण काबेली पावर लिमिटेडका सञ्चालक बच्छराज तातेडले सञ्चालक पदबाट राजीनामा दिएका छन् । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: