×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगामी बजेटमा नेपाल बैंकर्स संघले अर्थ मन्त्रालयलाई दियो २६ बुँदे सुझाव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आगामी बजेटमा नेपाल बैंकर्स संघले अर्थ मन्त्रालयलाई दियो २६ बुँदे सुझाव

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बैंकर्स संघले सरकारलाई बजेटमा सुझाव पेश गरेको छ । आर्थिक २०७८/७९ को बजेटमा संघले अर्थ मन्त्रालयलाई २६ बुँदे मागसतिहको सुझाव बुझाएको हो । संघले सरकारलाई आगामी बजेटमा पेश गरेको सुझावमा १९बुँदे  सुझाव कर सम्बन्धी र ७ वटा बुँदामा सहुलियतका माग राखिएको छ ।
संघले मदिरा उद्योग सरह बैंकिङ क्षेत्रलाई लगाइएको आगामी बजेट मार्फत घटाउन माग गरेको छ । बैकिङ क्षेत्रलाई चुरोट, मदिरा उद्योगलाई लाग्ने कर सरह (३० प्रतिशत) आयकर लाग्नु न्यायोचित नभएको भन्दै आयकर घटाउन माग गरेका हुन् ।  यस्तै विदेशी मुद्राको सञ्चिति रकमलाई ठुला परियोजनामा लगाउनसमेत संघले सुझाव दिएको छ । करिब ६ अर्ब डलर सडक परियोजनामा लगाउनु पर्नेलगायतको संघको सुझाव छ । 

हेर्नुहोस् संघको २६ बुँदे माग

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: