×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्स कम्पनी र नेपाल फाइनान्स कम्पनीको नयाँ ब्याजदर सार्वजनिक

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बेष्ट फाइनान्स कम्पनी र नेपाल फाइनान्स कम्पनीको नयाँ ब्याजदर सार्वजनिक

२ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी र नेपाल फाइनान्स कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । दुई कम्पनीले बैंशाख १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 
सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बेष्ट फाइनान्सले निक्षेप अन्तर्गत ४.७५ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म तोकेको छ । 
यस्तै कर्जा तर्फ बेस रेटमा ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । कम्पनीको फागुन महिनाको बेस रेट १०.७० रहेको छ । यस्तै नेपाल फाइनान्सले निक्षेपमा ३ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: