Skip to content
LAXMI SUNRISE BANK

सीबीआईएल क्यापिटलकाे निर्देशकमा भरतराज वोस्ती नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सीबीआईएल क्यापिटलकाे निर्देशकमा भरतराज वोस्ती नियुक्त भएका छन् । कर्मचारी सञ्चय कोषका प्रमुख प्रबन्धकसमेत रहेका वोस्ती सीबीआईएल क्यापिटलमा निर्देशकका रूपमा नियुक्त भएका हुन् ।नेपालको पूँजी बजार क्षेत्रमा धेरै अनुभवी कर्मचारी रहेका वोस्ती एनआईडीसी क्यापिटल मार्केटका भुतपूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् । कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले वोस्तीलाई शुक्रबार कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK