
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको साढे ३ महिनापछि यर कारोबार फुकुवा गरेको हो । कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश गर्न निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो ।
त्यसपछि कम्पनीले २०७७ वैशाख ३ गते आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु पेश गरेकोले नेप्सेले कारोबार फुकुवा गरिदिने निर्णय गरेको हो । साथै उक्त लेखापरीक्षण प्रतिवेदन प्राप्त भई सञ्चालक समितिको निर्णय भएपश्चात यथाशिघ्र साधारणसभा सम्पन्न गर्ने कम्पनीको प्रतिवद्धता रहेको छ ।
सोहि अनुसार आज वैशाख ९ गतेदेखि सेयर कारोबार शुरु हुनेछ । पछिल्लो समय कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २ हजार ८८० रुपैयाँमा भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्