
- अर्थ सरोकार सम्बाददाता
नवलपरासी । कावासोतीमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । कावासोती नगरपालिका-३ अठ्ठाइस बिगाह बस्ने ६९ वर्षीय राम बहादुर जिसिको घरमा तास खेलिरहेको अवस्थामा जिसिसमेत ७ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४६ हजार ६ सय ७५ रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्