×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ, ५० हजार बढी नगद बरामद

GLOBAL IME BANK

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ, ५० हजार बढी नगद बरामद

१० बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । कावासोतीमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । कावासोती नगरपालिका-३ अठ्ठाइस बिगाह बस्ने ६९ वर्षीय राम बहादुर जिसिको घरमा तास खेलिरहेको अवस्थामा जिसिसमेत ७ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४६ हजार ६ सय ७५ रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: