
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुक विल्डिङ्ग विधिमा थप ९ संस्थागत लगानीकर्ता थपिएका छन् । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय सिद्धार्थ फाइनान्स, जय गणेश इन्भेष्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेपाल बैंकलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । जससंगै बुक विल्डिङ्गमा थपिनेको कुल संख्या ८३ पुगेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्