×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुक विल्डिङ्गमा थपिए ९ नयाँ संस्थागत लगानीकर्ता, कति पुग्यो कुल संख्या ?

PRIME CA
GLOBAL IME BANK

बुक विल्डिङ्गमा थपिए ९ नयाँ संस्थागत लगानीकर्ता, कति पुग्यो कुल संख्या ?

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बुक विल्डिङ्ग विधिमा थप ९ संस्थागत लगानीकर्ता थपिएका छन् । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय सिद्धार्थ फाइनान्स, जय गणेश इन्भेष्टमेन्ट कम्पनी, आईसीएफसी फाइनान्स, मुक्तिनाथ विकास बैंक, पोखरा फाइनान्स, स्वाभिमान लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेपाल बैंकलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।  जससंगै बुक विल्डिङ्गमा थपिनेको कुल संख्या ८३ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: