Skip to content
LAXMI SUNRISE BANK

Breaking : काठमाडौँसहित देशका विभिन्न स्थानमा एकसाथ भूकम्पको धक्का महसुस !

अर्थ सरोकार


काठमाडौं । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुकी ९ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

सिक्किम केन्द्र बिन्दु बनाएर ५.६ रेक्टर स्केलको भुकम्प गएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK