
- अर्थ सरोकार सम्बाददाता
नेपालगंज । नेपालमा फेरी लकडाउन सुरु भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय भएको छ ।
बाँके जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । अहिलेका लागि लागि एकसाता लकडाउन गर्ने निर्णय भएको हो ।
यदी यस्तैगरी संक्रमण फैलियो भने काठमाडौँमा पनि लकडाउन नहोला भन्न नसकिने विश्लेषण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्