×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : काठमाडौँमा लकडाउन गर्न स्वास्थ मन्त्रालयको सुझाव, आजै निर्णय हुन सक्नेगरी अघि बढ्यो छलफल…

GLOBAL IME BANK

Breaking : काठमाडौँमा लकडाउन गर्न स्वास्थ मन्त्रालयको सुझाव, आजै निर्णय हुन सक्नेगरी अघि बढ्यो छलफल…

११ बैशाख २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई काठमाडौँ लकडाउन गर्न सुझाव दिएको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आएको मन्त्रालयको यस्तो सुझावबारे सीसीएमसीको आज बस्ने बैठकमा छलफल हुनेछ ।

नेपालमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेकाले उपत्यकामा लकडाउन गर्न सीसीएमसीमा सुझाव पठाईएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ ।

सीसीएमसीका संयोजक पोखरेलको ब्रिफिङपछी आवश्यक निर्णय लिइने बताइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: