
- अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीमा ८ करोडको लगानीमा होटल मदानी सञ्चालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरपुरमा होटल मदानी सञ्चालनमा आएको हो । उक्त होटल बुटवल-भैरहवा सडकखण्डको शंकरपुरमा करिब ५ कठ्ठा क्षेत्रफलमा बनेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शनिबार होटल मदानीको उद्घाटन गरेका हुन् । होटलमा १६ वटा वातानुकूलित कोठासहित २ सय जना क्षमताको ब्यांक्वेट हल, ५० जना क्षमताको सेमिनार हल, रुफटप बारसहितका सुविधा रहेको होटलले जनाएको छ । उक्त होटलमा २६ जना कर्मचारी रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्