NABIL AD
Civil Bank

रुपन्देहीमा ८ करोडको लगानीमा होटल मदानी सञ्चालनमा, नगरपालिका प्रमुख घिमिरेद्धारा उद्घाटन

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
बुटवल । रुपन्देहीमा ८ करोडको लगानीमा होटल मदानी सञ्चालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरपुरमा होटल मदानी सञ्चालनमा आएको हो । उक्त होटल बुटवल-भैरहवा सडकखण्डको शंकरपुरमा करिब ५ कठ्ठा क्षेत्रफलमा बनेको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले शनिबार होटल मदानीको उद्घाटन गरेका हुन् । होटलमा १६ वटा वातानुकूलित कोठासहित २ सय जना क्षमताको ब्यांक्वेट हल, ५० जना क्षमताको सेमिनार हल, रुफटप बारसहितका सुविधा रहेको होटलले जनाएको छ । उक्त होटलमा २६ जना कर्मचारी रहेका छन् ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal