×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको ग्राफ ह्वात्तै बढेपछी लागु भयो नयाँ नियम, मास्क नलगाए सार्वजनिक सवारी र कार्यालयमा प्रवेश निषेध !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

कोरोनाको ग्राफ ह्वात्तै बढेपछी लागु भयो नयाँ नियम, मास्क नलगाए सार्वजनिक सवारी र कार्यालयमा प्रवेश निषेध !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना ग्राफ ह्वात्तै बढेपछी सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको हो ।
कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक/सहचालकले मास्क उपलब्ध गराउनु पर्ने सरकारले बताएको छ । यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश नदिइने पनि सरकारले निर्णय गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: