×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर अफ कमर्सले मनायो स्थापनाको ७०औं वर्षगाँठ, नयाँ नेतृत्वले कुन विषयलाई प्राथमिकता दिँदैछ ? (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

नेपाल चेम्बर अफ कमर्सले मनायो स्थापनाको ७०औं वर्षगाँठ, नयाँ नेतृत्वले कुन विषयलाई प्राथमिकता दिँदैछ ? (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले स्थापनाको ७०औं वर्षगाँठ मनाएको छ । नेपालका व्यवसायीहरुको छाता सङ्गठनको रुपमा क्रियाशिल चेम्र अफ कमर्सले व्यवसायीहरुलाई सरकारसँग जोडने काम पनि गरिरहेको छ । यसै वर्ष चेम्बरले व्यवसायी राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्दैछ । आगामी चैत्र २८ गतेबाट व्यवसायी मल्ल चेम्बर अफ कमर्सको अध्यक्ष बन्नुहुनेछ । व्यवसायीको मुद्दालाई सरकार तथा विभिन्न पक्षसँग राख्न पहल गर्नुपर्ने छाता सङ्गठनको क्रियाशिलता पछिल्लो समय घटेको गुनासो बढीरहेको छ । यसै सन्दर्भमा रहेर नयाँ नेतृत्वले कुन विषयलाई प्राथमिकता दिनुपर्छ भनेर हामीले विभिन्न जिल्लाबाट आउनुभएका व्यवसायीहरुलाई सोधेका छौं । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: