NABIL AD

बैंकमा जागिर खाने हो ? सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन्स बैंकले कर्मचारीको माग गरेको छ । बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि म्यानेजमेन्ट ट्रेनीका लागि केही, ट्रेनी असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्ट लेगल तथा शेयर डिपार्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक  तथा योग्यता पुगेका नेपाली नागरिकले मे १० भित्र आवेदन दिइसक्नुपर्नेछ ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal