
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल बैंकले बैंकका सीइओ गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ । बैंकको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले वैशाख १८ गतेदेखि लागू हुने गरी गुरुङको राजीनामा स्वीकृत गरेको हो । यस्तै सो बैठकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायब कार्यकारी प्रमुख सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्