
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिभिल बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको सोमबार ६४ लाख २ हजार ७११.७४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बैंकले फागुन ९ गते सम्पन्न १०औँ वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पूँजीको ८ प्रतिशत बराबरको बोनस सेयर सूचिकृत गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्