
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्बन्धित सेयरधनीको डिम्याट खातामा ५% नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा मंगलबारदेखि लाभांश जम्मा गर्न सुरु गरेको हो । कम्पनीले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई भने अद्यावधिक गर्न भनेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्