×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन ‘सिजन-२’ , दोस्रो दिन धनगढीमा जे देखियो…! (फोटो-कथा)

GLOBAL IME BANK

लकडाउन ‘सिजन-२’ , दोस्रो दिन धनगढीमा जे देखियो…! (फोटो-कथा)

१७ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिव्र गतिमा फैलिन थालेपछि संक्रमण न्युनिकरणका लागि कैलाली कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको दोस्रो दिन पनि धनगढी प्राय सुनसान नै रह्यो । यद्यपी चहलपहल भने त्यत्तिकै मात्रामा रहेको थियो । बजार पुर्ण रुपमा बन्द गरिएको भएतापनि अति आवश्यक कामका लागि भने सहज वातावरण सृजना गरिएको थियो ।
संक्रमण न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गरेप्रश्चात निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिनुका साथै नियमको उल्लंघन गर्नेलाई कारवाही समेत गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः











Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: