
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिव्र गतिमा फैलिन थालेपछि संक्रमण न्युनिकरणका लागि कैलाली कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको दोस्रो दिन पनि धनगढी प्राय सुनसान नै रह्यो । यद्यपी चहलपहल भने त्यत्तिकै मात्रामा रहेको थियो । बजार पुर्ण रुपमा बन्द गरिएको भएतापनि अति आवश्यक कामका लागि भने सहज वातावरण सृजना गरिएको थियो ।
संक्रमण न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गरेप्रश्चात निषेधाज्ञाको अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिनुका साथै नियमको उल्लंघन गर्नेलाई कारवाही समेत गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः












Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्