
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा दिपक खनाल सर्वसम्मत चयन भएका छन् । कम्पनीको चैत्र २० गतेको संचालक समितिको बैठकले लुम्बिनी विकास बैंकको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने खनाललाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । खनाल लुम्बिनी विकास बैंकमा चिफ म्यानेजरको रुपमा छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्