
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष दिपक खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष खनालले मंगलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। गोपनियताको
गत चैत २० गते सम्पन्न संस्थाकाे १९औँ वार्षिक साधारणसभाबाट खनाल सञ्चालक भएका थिए । उनी लुम्बिनी विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा बनेकाे हुन् । संस्थाको सञ्चालक समितिको बैठकले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्