
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १२.६३% लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२% बोनस सेयर र कर प्रयोजनको लागि ०.६३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्