×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई सिफ्टमा विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको आग्रह

GLOBAL IME BANK

दुई सिफ्टमा विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको आग्रह

३ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । दुई सिफ्टमा विद्यालय संचालन गर्न आग्रह गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सरोकारवालालाई स्वास्थ्य मापदण्डका सबै उपाय अपनाएर सकेसम्म दुई सिफ्टमा विद्यालय संचालान गर्न आग्रह गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: