
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर बिक्री गर्ने भएको छ । साधारण सेयर बिक्री गर्नका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार १०० अङ्कित दरको पाँच लाख ५५ हजार ६०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्