NABIL AD
Civil Bank

इमर्जिङ नेपालले पाँच लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल नियुक्त

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर बिक्री गर्ने भएको छ । साधारण सेयर बिक्री गर्नका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार १०० अङ्कित दरको पाँच लाख ५५ हजार ६०० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal