
- अर्थ सरोकार सम्बाददाता
तनहुँ । एभरेष्ट बैंकले तनहुँको दमौलीमा आफ्नो १०३औं शाखाको उद्घाटन गरेको छ । बैंकले सो क्षेत्रका ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउनका लागि शाखा सञ्चालनमा ल्याएको हो । उद्घाटन समारोहमा बैंकले कन्ट्याकलेश पेमेन्टलाई प्रबद्घन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले १०३ शाखा संजाल, प्रादेशिक कार्याल, १३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्