NABIL AD
Civil Bank

तेस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सले कमायो ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुदा नाफा, प्रतिसेयर आम्दानी कति ?

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ । यस कम्पनीले यस अवधिमा ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुदा नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको हो । सो नाफा गत वर्षको यसै अवधिको तुलनामा १२.९४% धेरै हो । गत वर्ष यसै अवधिमा भने ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ नाफा आएजन गरेको थियो । 
यस अवधिसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा छ भेन प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा रहेको छ । विवरण अनुसार कम्पनीले खुद ब्याज आम्दानी १८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि १५ करोड ५३ लाख पुर्याएको छ । यस्तै चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal