
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ । यस कम्पनीले यस अवधिमा ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुदा नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको हो । सो नाफा गत वर्षको यसै अवधिको तुलनामा १२.९४% धेरै हो । गत वर्ष यसै अवधिमा भने ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ नाफा आएजन गरेको थियो ।
यस अवधिसम्म आउँदा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा छ भेन प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६४ पैसा रहेको छ । विवरण अनुसार कम्पनीले खुद ब्याज आम्दानी १८ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि १५ करोड ५३ लाख पुर्याएको छ । यस्तै चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्