×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकद्धारा नयाँ वर्ष २०७८ सालको आधिकारिक क्यालेन्डर सार्वजनिक

GLOBAL IME BANK

गरिमा विकास बैंकद्धारा नयाँ वर्ष २०७८ सालको आधिकारिक क्यालेन्डर सार्वजनिक

२७ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंकले नयाँ वर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०७७/१२/२६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेण्डर सार्वजनिक गरेका हुन् । बैंकले हालसम्म ३५ जिल्लामा १ सय ६ शाखा कार्यालयहरु तथा ५१ एटिएममार्फत सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: