×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त, सञ्चालकको जिम्मेवारीमा आचार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त, सञ्चालकको जिम्मेवारीमा आचार्य

Artha Sarokar

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । चैत २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई चैत २७ गतदेखि लागू हुने उक्त पदमा नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त डीसीईओ श्रेष्ठले आगामी ४ वर्षसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । यस्तै सोही बैठकले कम्पनीको स्वतन्त्र सञ्चालकमा ज्ञानेश्वर आचार्यलाई नियुक्त गरेको छ भने सञ्चालक शशिराज बज्राचार्यको राजिनामालाई स्वीकृत गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी