×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स कम्पनीको कामु सिइओमा राम चन्द्र श्रेष्ठ

GLOBAL IME BANK

जनरल इन्स्योरेन्स कम्पनीको कामु सिइओमा राम चन्द्र श्रेष्ठ

३१ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम चन्द्र श्रेष्ठलाई दिईएको छ । कम्पनीको चैत ३० गतेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मको लागि कामुमा नियुक्त गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: