NABIL AD
Civil Bank

घलेम्दी हाइड्रोपावर लिमिटेडको ७औं वार्षिक साधारणसभा वैशाख २३ गते हुने, लगानीकर्ताको हात यस वर्ष पनि खाली

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । घलेम्दी हाइड्रोपावरको ७औं वार्षिक साधारणसभा वैशाख २३ गते हुने भएको छ । कम्पनीको सभा होटल मुनलाइट पक्नाजोलमा विहान ११ बजेदेखि हुने भएको हो । सभामा कम्पनीले लाभांश वितरण सम्बन्धी एजेन्डा राखेको छैन । जसकारण कम्पनीका लगानीकर्ताको हात रितो हुने भएको हो । यसो त कम्पनीले अहिलेसम्म लगानीकर्तालाई कुनै प्रतिफल दिएको छैन । कम्पनीको सभामा आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । 
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal