
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । घलेम्दी हाइड्रोपावरको ७औं वार्षिक साधारणसभा वैशाख २३ गते हुने भएको छ । कम्पनीको सभा होटल मुनलाइट पक्नाजोलमा विहान ११ बजेदेखि हुने भएको हो । सभामा कम्पनीले लाभांश वितरण सम्बन्धी एजेन्डा राखेको छैन । जसकारण कम्पनीका लगानीकर्ताको हात रितो हुने भएको हो । यसो त कम्पनीले अहिलेसम्म लगानीकर्तालाई कुनै प्रतिफल दिएको छैन । कम्पनीको सभामा आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्