
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजिनामा दिएका छन् । ४ वर्षे कार्यकाल सकिन २ महिना भन्दा बढी समय बाँकी रहँदै उनले बैंक छाडेका हुन् । उनले अप्रिल ३० अर्थात् बैशाख १७ गतेसम्म मात्रै बैंकमा रहने गरी चैत १ गते नै राजीनामा बुझाएका हुन् ।
यता गुरुङ विदेशी बैंकको सीईओमा नियुक्त भईसकेकाले सिभिल बैंक छाडेको बताइएको छ । बैंक सञ्चालक समितिले भने हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका सुनिल कुमार पोखरेललाई सीइओ बनाउने तयारी गरिरहेको बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्