×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

GLOBAL IME BANK

सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट सुनसहित एक जना पक्राउ परेका छन् । करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेँलो धातु र करिब ४९.५५ ग्राम सुन जस्तो देखिने बाला १ थानसहित धनुषा घर भएको ३४ वर्षीय प्रकाश महरालाई प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुवई एयरलाईन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका उनलाई अराईभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको धातु र बालासहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: