Skip to content
LAXMI SUNRISE BANK

गुडविल सहकारीका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई चितवनबाट पक्राउ गरिएको जनाएको छ । गुडविल सहकारीबाटै ऋण निकालेर तिर्न नसकेपछि उनी फरार थिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK