
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोध लाल पुरी नियुक्त भएका छन् । कम्पनीको वैशाख १२ गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनी सचिवमा परिपालन विभाग प्रमुखमा कार्यरत कानुन अधिकृत पुरीलाई नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्